कीर्तिपुर- कीर्तिपुर नगरपालिकाको कार्यालय पूरै तहसनहस भएको छ ।
आन्दोलनकारीले पूरै तहसनहस बनाएका हुन् भने प्रहरी आन्दोलनको छेउछाउ आउन सकेन ।