ललितपुर- सत्तारूढ नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी भएको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।
आन्दोलनकारीले आगजनी गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।