काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको घर घेराउमा परेको छ ।
स्वयम्भू डल्लूस्थित खनालको घरमा ५०० भन्दा बढी आन्दोलनकारीले घर घेराउ हालेका हुन् ।