images
images
  • निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

    काठमाडौं- निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ ।

    नैकापमा रहेको लेखकको घरमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images