काठमाडौं- सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आन्दोलनकारी छिरेका छन् ।
प्रहरीको बलजफ्ती र धरपकडका बीच उनीहरू ज्यानको प्रवाह नगरी देउवा निवास छिरेका हुन् ।
उनीहरू देउवाको घरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् ।
प्रहरीका अनुसार ८०० भन्दा बढी आन्दोलनकारी देउवाको घर बूढानीलकण्ठ छिरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























