images
images
  • कांग्रेस मुख्यालय तोडफोड

    कांग्रेस- सत्तारूढ कांग्रेस केन्द्रीय कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

    प्रहरीले दिएको जानकारी अनुसार कार्यालयको ढोका र झालमा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

    प्रहरीले आन्दोलनकारीलाई अहिले तितरबितर गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images