काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।
ललितपुर एसपी चक्र जोशीका अनुसार घटनापछि प्रहरी टोली परिचालन गरिएको छ ।