images
images
  • जेन्जी आन्दोलनकारीले लगाए सञ्चारमन्त्री गुरुङको घरमा आगो

    ललितपुर- ललितपुरको सुनाकोठीस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा प्रदर्शनकारीले ढुंगामुढा गर्दै आगजनी गरेका छन् ।

    प्रहरीका अनुसार आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

    हिजोदेखि जारी जेन्जीको आन्दोलन आज पनि जारी छ ।

    तर, स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images