images
images
  • प्रधानमन्त्री निवास बालकोट हिँडेको जेन्जी आन्दोलनलाई आर्मीले रोक्यो

    काठमाडौं– प्रधानमन्त्री निवास बालकोटतर्फ अघि बढेका जेन्जी आन्दोलनकारीलाई सेनाले मनोहरा पुलमै रोकेर फर्काएको छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार करिब डेढदेखि दुई सय आन्दोलनकारीको जुलुस काठमाडौंबाट बालकोटतर्फ जाँदै गरेको सूचना पाएपछि सीमा क्षेत्रमा तैनाथ प्रहरीले उनीहरूलाई रोक्दै फर्काएको हो ।

    उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images