images
images
  • प्रधानमन्त्रीको घरमा ढुंगामुढा प्रहार, प्रहरीले चलायो गोली

    विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीको झापा दमक–९ शान्तिमार्गस्थित घरमा ढुंगामुढा भएको छ ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

    यससँगै वातावरण तनावग्रस्त बनेको दमकमा जेनजी आन्दोलनकारीले नगरपालिका कार्यालयमा आगजनी गरेका छन् ।

    नाराबाजी गर्दै पुगेका प्रदर्शनकारीले कार्यालय परिसरभित्रका दुई मोटरसाइकल समेत जलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images