काठमाडौं– कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धविरुद्ध जेन्जी आन्दोलनमा उत्रिएको छ ।
आज बिहानदेखि सुरु भएको आन्दोलनमा घाइते र मृतकको जिम्मा जेन्जीले नलिने सामाजिक सञ्जालबाट स्पष्ट पारेको छ ।