काठमाडौं– जेन्जीको आन्दोलनमा उत्रिएकामध्ये एक जनाको मृत्यु भएको छ ।
तर, मृत्यु हुनेको पहिचान खुलेको छैन ।
आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको सिभिल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।