images
images
  • जेन्जी आन्दोलन दबाउन सरकारले परिचालन गर्‍यो सेना

    काठमाडौं– जेनजीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा आज दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार स्थितिलाई नियन्त्रणमा लिन सेनासमेत परिचालन गरिएको छ।

    कर्फ्यु आदेश अन्तर्गत नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजार, पूर्वतर्फ मिन भवन–शान्तिनगर हुँदै तीनकुने, उत्तरतर्फ आइप्लेक्स मल–रत्नराज्य माध्यमिक विद्यालय र दक्षिणतर्फ शंखमुल पुलसम्मको क्षेत्र पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images