काठमाडौं– जेन्जी पुस्ताको आन्दोलनले बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको छ ।
यस क्षेत्र आसपासका झन्डै २४ वटा विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।
यतिबेला आन्दोलन नियन्त्रण बाहिर गएको छ ।
यस क्षेत्र आसपास सरकारले राति १० बजेसम्मका लागि कफ्र्यु जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























