काठमाडौं– कांग्रेस–एमाले नेतृत्वको सरकारविरुद्ध जेन्जी पुस्ता आन्दोलन उत्रिएको छ ।
काठमाडौंको माइतीघर हुँदै नयाँबानेश्वर पुगेको जेन्जीमाथि प्रहरी अश्रुग्यास प्रहार गरेको छ ।
सुरुवातमा प्रहरीले पानी फोहोरा हानेका थियो ।
त्यसपछि आन्दोलन अगाडि बढेपछि प्रहरी रक्षात्मक बनेको थियो ।
जेन्जीको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरीले चलाएको गोलीबाट तीन जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्























