काठमाडौं– सरकारविरुद्ध आन्दोलनमा उत्रिएको जेन्जीको आन्दोलन निकै उग्र बनेपछि सरकारले बानेश्वर क्षेत्र आसपास कफ्र्य जारी गरेको छ ।