काठमाडौं– सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र ओली सरकारको कुशासनविरुद्ध जेन्जी सडकमा पुगेका छन् ।
उनीहरू स्वतःस्फुर्त सडक पुगेका हुन् ।
हजारौँको संख्यामा बिहानैदेखि आन्दोलनमा उत्रिएका जेन्जी यतिबेला नयाँबानेश्वरस्थित संसद् भवन घेराउ गर्न पुगेका छन् ।
हजारौँको संख्यामा उपस्थित जेन्जीले निषेधित क्षेत्र तोडेर नाराबाजी गर्दै संसद् भवन घेराउ गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























