images
images
  • जेन्जीमाथि प्रहरीको लाठी चार्ज, ब्यारिकेड भाँचकुँच

    काठमाडौं– सरकारविरुद्ध स्वतःस्फुर्त सडकमा उत्रिएको जेन्जीमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

    बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले जेन्जीमाथि लाठी चार्ज गरेको हो ।

    यतिबेला जेन्जी र प्रहरीबीच धकेलाधेल भएको छ भने प्रहरीले लाठी चार्ज गरेको छ ।

    निषेधित क्षेत्रमा राखिएको प्रहरी ब्यारिकेड भाँचकुँच पारेर जेन्जी अघि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images