काठमाडौं– सरकारविरुद्ध सडकमा आन्दोलित जेन्जीले क्षेत्र तोडेको छ ।
उसले संसद् भवन अगाडि नयाँबानेश्वस्थित निषेधित क्षेत्र तोडेको हो ।
आन्दोलन नयाँबानेश्वरबाट अघि बढेको छ भने प्रहरी पछाडि हच्केको छ ।