images
images
  • कांग्रेस–एमालेमा संलग्नलाई जेन्जीले खेदेपछि…

    काठमाडौं– ओली सरकारको रबैयाविरुद्ध सडकमा स्वतःस्फुर्त उत्रिएको जेन्जीले सत्तारूढ दलमा संलग्न जेन्जीलाई लखेटेका छन् ।

    माइतीघर हुँदै बानेश्वरतर्फ हिँडेको जेन्जीको प्रदर्शनमा संलग्न कांग्रेस–एमालेका जेन्जीलाई उनीहरूले लखेटेका हुन् ।

    सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारविरुद्ध उत्रेको जेन्जीले कुनै पनि राजनीतिक दलमा संलग्न जेन्जीलाई प्रदर्शनमा सहभागी हुन दिएको छैन ।

    तर, सत्तारूढ कांग्रेस–एमालेको भातृ संगठनमा संलग्न जेन्जीहरू जेन्जीको प्रदर्शनमा उत्रिएपछि प्रदर्शनस्थल माइतीघरबाटै लखेटेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images