images
images
  • जेन्जीले प्रम ओलीको तस्बिर बनाइदिए धुजाधुजा

    काठमाडौं– सरकारविरुद्ध सडकमा उत्रिएको जेन्जीले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर च्यातेको छ ।

    माइतीघर मण्डलाबाट अगाडि बढेको जेन्जीले बबरमहलस्थित विद्युत्‌को पोलमा टाँस गरेको प्रधानमन्त्री ओलीको तस्बिर च्यातेर धुजाधुजा पारेको हो ।

    यतिबेला काठमाडौंको मुटुमा रहेको सिंहदरबार अगाडि जेन्जीले भव्य प्रदर्शन गरिरहेको छ ।

    उसले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images