काठमाडौं– नयाँ पुस्ता अर्थात् जेन्जी सोमबार बिहानैदेखि प्रदर्शनमा छ ।
काठमाडौंको माइतीघर हुँदै नयाँबानेश्वरस्थित संसद् भवन अगाडि उसले प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनमा देशभरका जेन्जी बाक्लो भीडमा उपस्थित छ ।
उसले मूलतः सामाजिक सञ्जाल बन्द, भ्रष्टचार र अव्यवस्थाविरुद्ध प्रदर्शन गरिरहेको छ ।
प्रर्दशनमा उत्रेको जेन्जी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक देखिएको छ ।
उसले केपी…देश छोड, युवामा असन्तुष्टि चरम, नेताको गोजी गरम लगायतका निकै आक्रामक नारा लगाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























