images
images
  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय कार्यान्वयन गर्दै दूरसञ्चार प्रदायक कम्पनी

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

    मन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले यो निर्णय गरेको हो ।

    भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो ।

    निर्देशन बेवास्ता भएपछि मन्त्रालयले कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images