images
images
  • एमाले सचिवालय बैठकमा विद्यामाथि गरिएको निर्णयमा छलफल र फरकमत प्रस्तुत गर्दै पाण्डे–ज्ञवाली

    काठमाडौं– नेकपा (एमाले)को आज केन्द्रीय सचिवालय बैठक हुँदैछ ।

    बैठक अपराह्न ३ः०० बजेका लागि निर्धारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल गौतमले बताए ।

    यहीँ भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ ।

    यस्तै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतमा पनि छलफल हुने भएको छ ।

    एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि छलफल हुनेछ ।

    त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयबारे पनि छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images