images
images
  • नाउपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना, के भएको हो ?

    काठमाडौं– पूर्वमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।

    उनलाई आज (मंगलबार) बेलुका अस्पताल भर्ना गरिएको हो ।

    श्रेष्ठको अहिले बाँसबारीस्थित गंगलाल अस्पतालमा उपचार भइरहेको छ ।

    नियमित फलोअपका लागि गंगालाल अस्पताल लगिएको अध्यक्ष श्रेष्ठका स्वकीय सचिव भक्तबहादुर चलाउनेले जानकारी दिए ।

    उनलाई मुटु सम्बन्धित समस्या हो कि भनेर चेकजाँच गरिएको चलाउनेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images