images
images
  • हर्क साम्पाङ आइपुगे काठमाडौं, समर्थकहरूले गरे भव्य स्वागत

    काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार काठमाडौं आइपुगेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी आउँदा समर्थकहरूले ¥यालीसहित स्वागत गरेका छन् ।

    यसअघि पनि काठमाडौंमा आउँदा साम्पाङका समर्थकहरू उनका वरिपरि बाक्लो संख्यामा उपस्थित हुने गरेका थिए ।

    यसअघि उनी धरानमा खानेपानीको माग राखेर गाग्री बोकेर काठमाडौं आइपुगेका थिए ।

    हर्क काठमाडौं आइपुग्नुको कारण समर्थकहरूसँग भेटघाट भएको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images