काठमाडौं- नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई अघि बढाउने निर्णय गरेको छ ।
रामहरि खतिवडाले राजीनामा दिएपछि पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिमा मनोनयन गर्ने सहमति गरेको हो ।
न्यौपाने हाल सुनुवाई समितिकी सभापति थिइन् भने खतिवडालाई उनको स्थानमा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























