images
images
  • स्वीकृतबिनै उपसभामुख रानाले १० पटक विदेश भ्रमण गरेको खुलासा (प्रमाणसहित)

    काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरले पदमा बसेदेखि १७ पटक विदेश भ्रमण गरेकी छन् ।

    तर कानुन अनुसार सभामुखको स्वीकृति लिएर मात्र ७ भ्रमण गरिएकामा १० पटक स्वीकृत बिना नै गएकी छिन् ।

    उपसभामुख राना मगर सन् २०२३ मा सिंगापुर र चीन, २०२४ मा रसिया र चीन, २०२५ मा बंगालादेश भ्रमणमा गएकी छन् ।

    अनौपचारिक भ्रमणमा उनले अमेरिका (४ पटक), भारत (३ पटक), स्पेन, बंगलादेश र हङकङ (एक/एक पटक) यात्रा गरेकी थिइन् ।

    एमाले सचिव योगेश भट्टराईले प्रतिनिधि सभाको बैठकमा यस तथ्यांक सार्वजनिक गर्दै यसरी जाने उपसभामुखको आचरण प्रति प्रश्न उठाएका थिए ।

     r1

    p2

    प्रतिक्रिया दिनुहोस्
    images
    images