images
images
  • प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं– आज प्रतिनिधिसभामा तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

    सभामुखको सचिवालयका अनुसार नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री स्वास्थ्य कारणले संसद् बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।

    यससँगै आजका लागि निर्धारित प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images