काठमाडाैं– काठमाडाैंमा जारी नाडा अटो शोमा दर्शक ओइरिएका छन् ।
सबैभन्दा धेरै भिड उड्ने कार अवलोकनका लागि लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अटो शोको उद्घाटन गरेका थिए ।