images
images
  • स्थानीय तहको अधिवेशनका लागि राप्रपाले तोक्यो पर्यवेक्षक

    काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहहरूको अधिवेशनका लागि विभिन्न जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ ।

    राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार स्थानीय तहका अधिवेशन व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्न पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार केन्द्रीय पर्यवेक्षक तोकिएका हुन् ।

    340b86c1-bcd4-4b5c-adf6-96d5a5359309-1753958835.jpeg

    954cdb6b-5f3f-4327-a0e9-e178f42428a5-1753958835.jpeg

    प्रतिक्रिया दिनुहोस्
    images
    images