images
images
  • सम्पर्कविहीन परिवारका सदस्यको लोकेसन रामेछापमा

    काठमाडौं- सिन्धुलीको सम्पर्कविहीन एक परिवार सदस्यको ‘लोकेसन’ रामेछापमा देखिएको छ ।

    यही साउन ९ गते रामेछापमा ती सदस्यको ‘लोकेसन’ देखिएको प्रहरीले जनाएको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए ।

    उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images