images
images
  • १३ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)

    नेपाल प्रहरीले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ ।

    आज (सोमबार) बसेको बढुवा समितिको बैठकले बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेललाई डिएसपीमा सिफारिस गरेको हो ।

    समितिले यसअघि डिएसपीबाट एसपी र एसपीबाट एसएसपीमा समेत बढुवा सिफारिस गरिसकेको छ ।

    हेर्नुहोस् सूची :

    प्रनिबाट प्रनाउ मिति २०८२।०४।०५ गते १३ जना 1753084858 page 0001 प्रनिबाट प्रनाउ मिति २०८२।०४।०५ गते १३ जना 1753084858 page 0002

    प्रतिक्रिया दिनुहोस्
    images
    images