images
images
  • एक वडा एक उत्पादन नीतिको निरन्तरता, इन्कुबेसन सेन्टर र बीउ पूँजी कार्यक्रम घोषणा

    काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।

    शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन)ले समावेशी उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले इन्कुबेसन सेन्टर, बीउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजना समेत अगाडि बढाइने बताएका छन् ।

    हाल नगर प्रमुख शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images