images
images
  • ‘नबिल इन्स्टेन्ट गोल्ड लोन’ सेवा ग्राहकहरूबीच लोकप्रिय

    काठमाडौं– तत्कालिक आर्थिक आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न नबिल बैंकले ल्याएको ‘नबिल इन्स्टेन्ट गोल्ड लोन’ सेवा ग्राहकहरूबीच लोकप्रिय बनेको छ । यस योजनाले सुनको मूल्यको आधारमा छिटो, सरल र प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको उक्त बैंकले जनाएको छ ।

    बैंकका अनुसार ग्राहकले आवश्यक कागजातहरू पेश गरी कर्जा स्वीकृत गराएको एक घण्टाभित्रै रकम प्राप्त गर्न सक्नेछन् । परम्परागत बैंकिङ प्रक्रियाको झन्झटबाट मुक्त हुनका लागि ‘नबिल इन्स्टेन्ट गोल्ड लोन’ले न्यूनतम कागजात र सरल प्रक्रियामार्फत् कर्जा स्वीकृतिको सुविधा दिएको हो ।

    नबिल गोल्ड लोनका विशेषताहरू :

    nmb bank1

    आवश्यक कागजातहरू :

    nmb2

    नबिल गोल्ड लोनका लागि काठमाडौं उपत्यकाभित्र– कुमारीपाटी, कालिमाटी, सुर्यविनायक, मंगलबजार, नयाँ सडक, कोटेश्वरमा शाखाहरू उपलब्ध छन् ।

    त्यस्तै काठमाडौं उपत्यकाबाहिर चिप्लेढुंगा, फिदिम, बुटवल–योगीकुटी, नेपालगञ्ज–भानुभक्त चोक, धरान–बर्गाछी, हेटौंडा, वीरगञ्ज, नारायणगढ–मिलनरोड, विराटनगर, जनकपुर–पिडारीचोकमा शाखाबाट सेवाग्राहीले पनि यो सेवा लिनसक्ने नबिल बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images