
काठमाडौँ : भारी वर्षापछि काठमाडौँको धोबीखोलामा बाढी आएको छ।
जसका कारण यहाँको करिडोरका सडक डुबानमा परेका छन्। सवारीसाधनहरू आवागमनमा अवरोध सिर्जना भएको छ।
सुरक्षाकर्मीहरू परिचालन गराई सो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
भक्तपुरलगायत क्षेत्रमा पनि वर्षाले जनजीवन प्रभावित बनाएको छ।
प्रतिक्रिया दिनुहोस्