images
images
  • इजरायलको आक्रमणमा इरानी सेना प्रमुख सलामीको मृत्यु

    काठमाडौं । इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ ।

    शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् ।

    सलामी मारिएको खबर इरानका रान्यनियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् ।

    इजरायलले आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।

    इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images