images
images
  • प्रतिनिधिसभा बैठक साढे ५ बजेसम्मका लागि सर्यो

    काठमाडौं – प्रतिनिधिसभा बैठकको समय सरेको छ ।

    दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

    यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images