images
images
  • अहमदाबाद विमान दुर्घटना : कुन देशका कति नागरिक सवार थिए ? (संख्यासहित)

    काठमाडौं । अहमदाबादबाट लण्डन ग्याटविक जाँदै गरेको विमान टेकअफ गरेपछि दुर्घटनाग्रस्त भएको छ ।

    यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट उडेको थियो । विमानमा २४२ जना यात्रु र चालक दलका सदस्यहरू सवार थिए ।

    विमान बोइङ ७८७–८ मोडलको थियो । सवारमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, एक जना क्यानाडेली र सात जना पोर्चुगलका नागरिक रहेको एयर इन्डियाले जानकारी दिएको छ ।

    दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा लगिएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images