images
images
  • कैलालीमा चट्याङ लागेर २६ वर्षीय शाहीकाे मृत्यु

    काठमाडौं – कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

    जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाहीको बिहीबार चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ः५० बजेको समयमा शाही खेतमा हिँडिरहेका बेला अचानक चट्याङ लाग्दा घटनास्थलमै उनको ज्यान गएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images