images
images
  • मधेश प्रदेशका एमाले सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ – भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेता हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images