images
images
  • ओलीको ठाडो निर्देशनमा डा.कडरियाको नेतृत्वमा अनेरास्ववियुको कमिटी चयन गर्न निर्देशन, असन्तुष्ट पक्षको नाराबाजी

    काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशनमा अध्यक्ष मण्डलले सर्वसम्मत ढंगले कमिटी चयन गर्न भन्दै अध्यक्षमा डा.सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना सिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको छ ।

    मंगलबारको बन्द सत्रमा नाम प्रस्ताव भएपछि असन्तुष्ट विद्यार्थीहरूले नाराबाजी गर्दै निर्वाचनको माग गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व सहमतिमै टुंग्याउन निर्देशन दिएका छन् ।

    तर, अध्यक्ष आकांक्षी दीपक धामी र प्रकाश पौडेल दुवैले निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images