images
images
  • माओवादी सेना वाइसिएलको नयाँ नेतृत्वमा सबै पदाधिकारी चयन, सदस्य शून्य

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को नयाँ कार्यसमिति घोषणा गरिएको छ ।

    नयाँ संरचनाअनुसार पदाधिकारी संख्या ३५ बाट बढाएर ७५ पुर्याइएको छ । पुष्प ओली निर्विरोध अध्यक्ष चयन भएका छन् भने गणेश शाही महासचिव बनेका छन् ।

    वाईसीएलमा २२ उपाध्यक्ष, १९ उपमहासचिव, ३१ सचिव र १ कोषाध्यक्ष चयन भएका छन् ।

    दर्जनभन्दा बढी आकांक्षीबीच लामो छलफलपछि सहमतिको आधारमा नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिका पदाधिकारीले आजै शपथ लिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images