images
images
  • भारतसँगको युद्ध पश्चात् पाकिस्तानको व्यापारमा उल्लेखनीय वृद्धि, आयातभन्दा निर्यात धेरै

    काठमाडौं । पाकिस्तानले चालु आर्थिक वर्षको मे महिनामा आफ्नो व्यापार घाटामा उल्लेखनीय सुधार गरेको छ ।

    पाकिस्तान तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, देशको व्यापार घाटा मे महिनामा दुई अर्ब ६१ करोड ९० लाख अमेरिकी डलरमा सीमित भएको छ, जुन अघिल्लो अप्रिल महिनामा तीन अर्ब ४२ करोड २० लाख डलर थियो । यो २३ दशमलव पाँच प्रतिशतले घटेको हो ।

    यो सुधारको मुख्य कारण देशको निर्यातमा भएको १७ दशमलव ४ प्रतिशतको बृद्धि र आयातमा आएको ७ दशमलव ६ प्रतिशतको गिरावट हो ।

    वैशाख महिनामा दुई अर्ब १७ करोड ४० लाख डलर बराबरको वस्तु निर्यात भएको थियो भने मे महिनामा यो मात्रा बढेर दुई अर्ब ५५ करोड ३० लाख डलर पुगेको छ ।

    उता, आयात भने घटेर पाँच अर्ब १७ करोड २० लाख डलरमा झरेको छ, जुन वैशाख महिनामा पाँच अर्ब ५९ करोड ६० लाख डलर थियो । -रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images