images
images
  • त्रिविले खोल्यो ५०० बढी पदमा जागिरको अवसर, प्राध्यापकका लागि आन्तरिक र खुला प्रतिस्पर्धा

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।

    विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

    प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

    1 1

    3 1

    2 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images