images
images
  • २८ जना एसएसपीको सरुवा, को कहाँ ?

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका जनपद समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार २८ प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

    police-(1)-1748625378.jpg

    police-(5)-1748625376.jpg

    police-(4)-1748625376.jpg

    police-(3)-1748625375.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images