images
images
  • प्रतिनिधिसभा बैठकको क्यालेन्डर सार्वजनिक, जेठ २० देखि असार १५ सम्म १९ दिन बस्ने

    काठमाडौं – प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ ।

    सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images