images
images
  • पौडी खेल्दा डुबेर किशोरको मृत्यु

    काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका-८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ। काठमाडौं महाननगरपालिका-१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images