images
images
  • रास्वपाले बोलायो संसदीय दलको बैठक, गृहमन्त्री लेखकमाथि उठेका प्रश्नमा छलफल गर्ने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

    बैठक सोमबार दिउँसो चार बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा गृहमन्त्री रमेश लेखक माथि भिजिट भिसा प्रकरणमा उठेका प्रश्नमा छलफल गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images