काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।
६ महिनाअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुनसक्ने बताइएको छ ।
बैठक आज (आइतबार) दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बैठक बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्























